काठमाडौं । पशुपति क्षेत्र काठमाडौँ उपत्यकाको लगभग केन्द्रमा छ ।
यहाँको भौगोलिक परिवेश अन्यत्र भन्दा पृथक छ र प्राकृतिक रुपमा पनि सुन्दर देखिन्छ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाको अलौकिक मानिने पशुपति क्षेत्र वरपर घर एवम अन्य संरचनाहरुको निर्माणले भरिभराउ बन्दै गएको छ ।










तस्विर : टार्जेन लिम्बु /नेपाल न्यूज बैंक










