काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रका संरचनामा डोजर (तस्बिरहरु)



काठमाडौं । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका सम्पदा स्थलमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ ।

डोजर चलाएपछि स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०८२ आइतबार  २ : ०४ बजे