काठमाडौं । जुम्ला बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन जारी छ । जुम्ला बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा हाल सम्म ७५ मत खसेका छन्। प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार ११ : ०३ बजे