दशैँको मुखमा मुख्य राजमार्ग अवरुद्ध, एयरपोर्टमा यात्रुको भीड (तस्बिरहरु)



काठमाडौँ । काठमाडौँ भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ।

देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्।

सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैँमा घर जाने यात्रीको चापमा वृद्धि भएको छ।

प्रकाशित मिति : आश्विन ९, २०८२ बिहिबार  १० : ५४ बजे