विमलेन्द्र निधिले गरे सभापतिमा उम्मेद्धवारी दर्ता



विमलेन्द्र निधिले सभापतिमा उमेदवारी दर्ता गराएका छन् । मनोनयनस्थल राष्ट्रियसभा गृह पुगेर उनले कांग्रेसको आउँदो केन्द्रीय समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तय गरिएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ४ : २९ बजे