३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी



नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ७ : १८ बजे