नेपाली कांग्रेसको सहमहामन्त्री पदतर्फको मतगणना सुरु गरिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा मतगणना हुँदै छ ।
सहमहामन्त्रीको आठमध्ये महिला, दलित, आदिवासी जनजातितर्फको क्लष्टरको मतगणना आज गरिनेछ ।
पुस १, २०७८ बिहिबार

प्रकाशित मिति : पुस १, २०७८ बिहिबार ५ : ५० बजे