कांग्रेस महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छन् ।
एक हजार मत गणना हुँदा डिनाले ५३७ मत ल्याएरा ८० मतको अग्रता हासिल गरेकी छिन ।
उनकी प्रतिद्वन्द्वी कमला पन्तले ४५७ मत ल्याएकी छन् ।
पुस १, २०७८ बिहिबार

प्रकाशित मिति : पुस १, २०७८ बिहिबार ८ : १४ बजे