खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिह राठौर निर्वाचित



नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिह राठौर निर्वाचित भएका छन् ।राठौर शेरबहादुर देउवा पक्षका हुन ।

राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ५ : ०९ बजे