प्रधानमन्त्री देउवाले बोलाएर सर्वदलीय बैठक,एमसीसीको विषयमा छलफल हुने



प्रधानमन्त्री शेर बहादुर देउबाले सर्बदलिय बैठक बोलाएका छन ।

आइतबार दिउँसो ४ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको देउबाको सचिबालयले जनाएको छ ।

आइतबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल हुने बालुवाटार श्रोतले बताएको छ ।

 

प्रकाशित मिति : पुस ३, २०७८ शनिबार  ५ : ०३ बजे