प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको बैठकमा सहभागिता छ ।
पुस ४, २०७८ आइतबार

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ५ : १३ बजे