यी हुन् खुला केन्द्रीय सदस्यमा विजयी ३५ जना,कसलाई कती मत ?(सुचिसहित)



नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा देउवा पक्षले ३५ मध्ये २६ जनामा सभापति शेरबहादु देउवा पक्ष बिजयी भएको छ । शेखर कोइराला पक्षले ९ जना जितेको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

यी हुन् खुला केन्द्रीय सदस्यमा विजयी

 

प्रकाशित मिति : पुस ४, २०७८ आइतबार  ९ : १२ बजे