नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला २ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ध्यानगोविन्द रञ्जित र राजन केसी विजयी भएका छन्।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा रञ्जित र केसी विजयी भएका हुन्। रञ्जित देउवापक्षका हुन् भन् केसी प्रकाशमान सिंह निकटका हुन्।








