कांग्रेस युबा नेता प्रदिप पौडेलले एमाले अध्यक्ष केपी ओलिको संसद अवरोध’गर्ने सार्वजनिक अभिव्यक्ति असंवैधानिक र व्यवस्था विरोधी भएको बताएका छन्।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन् ।पौडेलले पार्टीगत स्वार्थ भन्दामाथि उठेर देश र संबिधानको चिन्ता गर्न एमाले अध्यक्ष ओलीलाइ सुझाब दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन, “संसद अवरोध’गर्ने सार्वजनिक अभिव्यक्ति असंवैधानिक र व्यवस्था विरोधी छ।संसदले संविधानको सर्वोच्चता स्वीईकारेको छ,संसद कसैको सिकार बन्न सक्दैन।आवेगमा आएर संसदका नियमीत काम कारवाही रोक्ने प्रयास असंवैधानिक हुन्।ओलिले पार्टीगत स्वार्थ भन्दामाथि उठेर देश र संबिधानको चिन्ता गर्नुपर्छ ।”
संसद अवरोध'गर्ने सार्वजनिक अभिव्यक्ति असंवैधानिक र व्यवस्था विरोधी छ।संसदले संविधानको सर्वोच्चता स्वीईकारेको छ,संसद कसैको सिकार बन्न सक्दैन।आवेगमा आएर संसदका नियमीत काम कारवाही रोक्ने प्रयास असंवैधानिक हुन्।ओलिले पार्टीगत स्वार्थ भन्दामाथि उठेर देश र संबिधानको चिन्ता गर्नुपर्छ ।
— Pradip Paudel (@paudelpradipNC) December 25, 2021










