नेपाली कांग्रेसले १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।वरीयतामा सभापती देउबा पछी दोस्रो उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्।तेस्तै महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा पाचौमा छन्।
८ सहमहामन्त्रीमध्ये फरमुलाह मन्सुर छैटौं, उमाकान्त चौधरी सातौं, महालक्ष्मी उपाध्याय डिना आठौं, भीष्मराज आङ्दम्वे नवौं, महेन्द्र यादव दशौं, किशोरसिंह राठौर ११ औं, बद्री पाण्डे १२ औं तथा जीवन परियार १३ औं नम्बरमा रहेका छन् ।












