राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चन्द्रगिरि केवलकारमा अड्किएएका छन्।
उनी करिब एक घण्टादेखि अड्किएका छन्।
परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमिल्सिना चढेको केवलकार बिग्रिएर बीचमै अड्किएको हो।
प्राविधिक कारणले गर्दा केबलकार बेला बेला रोकिने गरेको बताइएको छ। केबल कारमा अन्य यात्रुहरु पनि सवार छन्।
प्रहरीका अनुसार अहिले केवलकार मर्मत कार्य भइरहेको छ।








