भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाइ पहिलो प्राथमिकतामा राख्छु : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले भ्रष्टाचार निर्मुलु गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन्। राजधानीमा आज बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हाुन् ।

जतासुकै भ्रष्टाचार ब्याप्त छ, जहाँ जाउ अस्तब्यस्त छ अब यसलाई समाधान गर्न नसके झन बिकाराल अवस्था आउने भएकाले मुलुक निर्माणको आफ्नो पहिलो प्राथमिकता भ्रचार नियन्त्रण र सुसान दिलाउनु हो, नेता सिंहले भने ।

नेता सिंहले झनझटिलो प्रसासनिक प्रक्रियामाको अन्त गर्नु आफ्नो प्राथमिकता रहेको बताए। उनले राजनीति अस्थिरताका कारण मुलुका तमाम समस्याको जहाको त्यहि रहेकाले राजनीति स्थाईत्वको जगमा मात्र सुसान र बिकासको प्रक्रियामा अगाडि बढ्ने भएकाले यस पटकको निर्वाचन मुलकमा राजनीति स्थिरता कायम गराउने र अस्थिरता चाहानेहरु बिचको प्रतिस्पर्धा भएको बताए।

मुलुकभित्रका पछिला घटनाक्रमले युवाहरुमा निरासा छाएकाले युवाहरुमा आसा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउने काम आफुले गरिरहेको समेत बताए । राजधानी काठमाडौको मुख्य समस्या खानेपानी फोहोर ब्यवस्थापन ट्राफिक जाम लगायता न्ययुनतम आधारभुत समस्याकोको समाधान का लागि काम गर्ने योजना सहित जनता माझ आएको भन्दै उनले बिबेकपुर्ण मतदान गर्न आममतदाताहरुलाई आग्रह समेत गरे। भ्रष्टाचार मुकत शासन ब्यवस्था सिटमा चल्ने प्रसासनिक प्रणालि बिधिको सान आफ्नो पहिलो एजेन्डा रहेको उनको भनाई रहेको छ

प्रकाशित मिति : कार्तिक ६, २०७९ आइतबार  १ : ५१ बजे