दशगजामा फेरि लगायो भारतले डोजर

काठमाडौं माघ, २१–भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३/१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि सुरु गरेको…