डा. केसीको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै,आइसियुमा भर्ना हुन अस्वीकार

काठमाडौं माघ, १६– पूर्वप्रधानन्यायाधीशहरूले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग पराजित हुँदा आमजनतामा निरासा छाउने बताएका छन् । २१ दिनदेखि अनशनरत डा.केसीको जीवनरक्षाको माग गर्दै उनीहरूले ऐक्यबद्धता जनाएका छन् अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा अनशनरत डा. केसीलाई भेटी मंगलबार ऐक्यवद्धता जनाएका छन् ।…