को हुन् पर्सा, बारा र रौतहटलाई अलग प्रदेश बनाउने चेतावनी दिने ?

काठमाडौं पुस, २८–मुलुकको अर्थतन्त्रमा झण्डै आधा हिस्सा योगदान दिँदै आएको वीरगन्जको विकासमा संघीय र प्रदेश दुबै सरकारले उपेक्षा गरेको गुनासो उद्योगी र राजनीतिक दलका नेताले गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । शुक्रबार वीरगन्जमा आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाको उद्घाटन समारोहमा बोल्ने उद्योगी व्यपारी र दलका नेताले सरकारले राजस्व उठाउनका लागि…