मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बम्जन आश्रममा अनुयायी हत्या आरोपः अनुसन्धानको जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई



काठमाडौं पुस, २५–
बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय ९मकवानपुर० मा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार  ३ : ०८ बजे