भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ

काठमाडौं । आज बैशाख १ गते भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रामा लिङ्गो ढालेर हर्सोउल्लासका साथ मनाइदैँछ । भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ । जात्रा हेर्न भक्तपुर,…