विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छ : प्रा.डा. भट्टराई

काठमाडौं । प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन । उनी वाल्मिकी क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत छन् । त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत हुन । हिन्दुहरुको महान पर्व वडादशैंका सन्दर्भमा गरिएको कुराकानी चैते दशैँ र वडा दशैँमा के भिन्नता छ ? खासमा दशैँ चार वटा हुन्छन् । एउटा…