बज्रबाराही मन्दिर: ललितपुरको धार्मिक र सांस्कृतिक धरोहर (तस्बिरहरू)

काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा स्थित बज्रबाराही मन्दिर एक ऐतिहासिक र सांस्कृतिक सम्पदा हो। यो मन्दिर चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ, जसले यसलाई प्राकृतिक सुन्दरतासँग जोडेको छ। प्यागोडा शैलीमा बनेको यो मन्दिरको छाना तामाले ढाकिएको र यहाँ गजुरको अभाव रहेको छ, जसले यसको विशेषता थपेको छ। मन्दिर परिसरमा विभिन्न देवी(देवताको…