मिथुनलाइ आफन्तबाट सहयोग,अरुलाइ कस्तो छ आजको राशिफल ?

आज ११ साउन २०७९ बुधबार । तद्नुसार जुलाई २७ । श्रावणकृष्णपक्ष चतुर्दशी, विष्टि करण, पुनर्वसु नक्षत्र, हर्षण योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः२४ मा भएको छ भने सूर्यास्त ६ः५६ हुनेछ । आजका देवता भग र ग्रहदेव सूर्य हुन् । बुधबार आर्थिक कारोबारका लागि शुभ बार मानिन्छ । भनिन्छ, बुधबारको दिन…