१७ मंसिर, काठमाडौं– विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरूको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र बढेको असन्तुष्टि मिडियाहरु मार्फत छाताछुल्ल बाहिर आएको छ । विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रुपमै आपत्ति जनाएकाछन । नेकपाका बारीष्ट नेता भिम रावल…