बिदेश भ्रमणको नयाँ रेकर्ड बनाउदै परराष्ट्रमन्त्री ज्ञवालि , आठ महिनामा दुई महिना विदेशमा !

 ७ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय…