आउने आइतबारबाट काङ्ग्रेसको केन्द्रीय समितिको बैठक: आगामी महासमिती बैठकको तयारिबारे छलफल हुने

मङ्शिर ,७  काठमाडौँ  नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा  बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको छ । बैठकमा आगामी महासमितिको बैठक र महासमितिको बैठकमा छलफलका लागि लैजान विधान मस्यौदा समितिले तयार पारेको…