कार्तिक १, काठ्मन्डौ- नेपाली हिन्दूहरुको महानपर्व दशैंको आज नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिदै छ । । सबै प्रकारका सिद्धि प्रदान गर्ने भएकोले पनि नवरात्रको नवौं दिन यी देवीको पूजा गर्ने विश्वास हिन्दूहरुमा छ। यस दिन शास्त्रीय विधि (विधान तथा पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबैप्रकारका सिद्धि प्राप्त हुने विश्वास छ। मार्कण्डेय पुराणमा उल्लेख भए…