२० असोज, काठमाडौं– नेपाली कांग्रेसका पूर्व माहामन्त्री एबम नेता प्रकासमान सिंहले कम्युनिस्ट हरु बाट मुलुकले समृद्दी पाउन नसक्ने बताएका छन । आज काठ्मान्डौको राष्ट्रीय सभा गृहमा २१औ गणेश मान सिंह स्मृती दिबस को अबसरमा नेपाल सास्कृतिक संघ काठ्मान्डौ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अक्षम्य अपराधमा सम्लग्न अपराधिलाई कार्बाही गर्न नसक्ने सरकारले अरु ठुला आस्वासन बाडेर अब कसैले…