कंचनपुर घटनामा अपराधी उम्काउने षडयन्त्र भएको एमाले नेता भिम रावल को आरोप

काठमाडौं भदौ, ८– नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता भीम रावलले कञ्चनपुर घटनाप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजनीतीकरण गरेको आरोप लगाएका हुन् । नेता रावलले हत्या र अपराधका नाममा नेपाली काँग्रेसका केहि मानिसले अनावश्यक उक्साएको दावी समेत गरेका छन् । केहि…