प्रधानमन्त्री ओलीको बीदेश भ्रमण भारत बाटै शुरु हुने

चैत चौथो साता प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको  भारत भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण मिति तय गर्ने तयारी भैरहेको जनाएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष…