‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’:प्रवीण पौडेल

देशमा उत्पादन बढाई विदेशको कमाई स्वदेशमै रोक्न एकजुट हुन जरुरी छ । हामीसँग देश बिदेशको अनुभव छ । हामीसँग इच्छाशक्ति पनि छ । हामीसँग लगानी गर्न सक्ने क्षमता पनि छ । हामीसँग श्रम शक्ति पनि छ । हामीसँग आवश्यक ठाउँमा कुरा पु¥याउन सक्ने पहुँच पनि छ, पु¥याएका पनि छौं । तर, पनि हामी अगाडि बढ्न…