नेपालको सबै भन्दा पुरानो, प्रजातान्त्रीक र जनप्रिय पार्टी नेपाली कांग्रेस चौधौ महाधिवेशनको पूर्वसन्ध्यामा छ । महाधिवेशनको समय नजिकीदै जादा उसको आन्तरिक मेलमिलाल लाई आम कार्यकर्ताले नजिकबाट चासो व्यक्त गर्दै आएका छन् । यो महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशन बनाउने प्रयत्नमा नेताहरु लाग्छन कि लाग्दैनन ? देशभरका हजारौ कार्यकर्तालाई यो चिन्ताले सताएको छ । २००३ सालमा जन्मेको…