रीना भट्ट- कुनै पनि देशको अस्तित्व तब सम्म रहिरहनसक्छ जब सम्म त्यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रुपमा रहन सक्छ। कुनै पनि राष्ट्रको आत्मा भनेकै सार्वभौमिकता हो। जुन राज्यको आफ्नो सार्वभौमिकता हुन्छ वा ऊ सार्वभौम सत्ता सम्पन्न हुन्छ त्यो राष्ट्र भनेको जीबन्त राष्ट्र हो।सार्वभौमिकता बिनाको राष्ट्र भनेको आत्मा बिनाको शरीर जस्तै हो जसलाई जो सुकै…