स्वर्ण जयन्ती मनाउँदै नाडा : भाद्र ९ देखि अठारौँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल रहने

काठमाडौं । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला 'एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ। यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि…