काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नेपाली ग्राहकहरुले अत्याधिक रुचाएको टियागो ईभी कारमा अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ । नेपाली बजारमा ह्याचब्याक ‘ईभी सेग्मेन्टमा उपलब्ध फिचर अनुसार सबैभन्दा सस्तो र सुरक्षित कारको पहिचान बनाएको टियागो ईभीमा सिप्रदीले अहिलेसम्मकै आकर्षक योजना 'ग्रेटेष्ट अफर अफ अल टाइम’ अफर घोषणा गरेको…