काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य दुई हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । चाँदीको मूल्य पाँच रुपैयाँ घटेर दुई हजार…