काठमाडौं । बुधबार शेयरबजार परिसूचक नेप्से आज झिनो अंकले सुधार भएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से सूचकमा आज ०.०८ अंकले बढ्दै २ हजार ७०५.५३ अंक कायम भएको हो । आज ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार…