काठमाडौं । साताको पहिलो कारोबार दिन (साउन १८) सेयर बजार १.२० अंकले घटेको छ योसँगै बजार सूचक २६८४.३३ विन्दुमा ओर्लिएको छ । यस दिन चार अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटकमा खरिद–बिक्री भएको हो ।…