सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…