काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले तीन वटा अनुगमन प्रतिवेदन पारित गरेको हो । समिति सभापति अब्दुल खानकाअनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महशुल, अन्तःशुल्क…