धितोपत्र बजार पुँजीकरण रु.४६ खर्ब ५६ अर्ब कायम

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्व ९९ करोड कायम गरिएको हो । २०८१ असार मसान्तमा बजार पुँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । ०८१ असार मसान्तमा…