काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ५३.०१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पूगेको हो । यस दिन सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१,…