शुक्रबार विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। जसअनुसार,अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८९ पैसा र बिक्री दर १३५ रुपियाँ ४९ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ ९६ पैसा…