सरकार र उद्योगीबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति,आन्दोलन स्थगीत

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो । सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र…