सोमबार १०.१४ अंकले घट्यो नेप्स, ५ अर्ब ४० करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार (नेप्स) १०.१४ अंकले घटेको छ । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको हो । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ४० करोडको कारोबार भएको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२,…