विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले विराटनगरमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विराटनगर महानगरपालिका, समन्वयमा महिला तथा युवा उद्यमीहरुको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । यस अभियानमा बैंकले…