शनिबार तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो प्रतिकेजी रु २० गोलभेँडा ठूलो (भारतीय)प्रतिकेजी रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १४, आलु रातो प्रतिकेजी रु ३०, आलु रातो…