काठमाडौं । स्थानिया बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










